spot_img
29.4 C
Kathmandu
spot_img
Homeबजार

बजार

शिखर पावरको आईपीओ आज बाँडफाँड हुँदै

काठमाडौं — शिखर पावर डेभलपमेन्ट लिमिटेड ले सर्वसाधारणका लागि बिक्री खुला गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आज बाँडफाँड हुने भएको छ। कम्पनीको आईपीओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड ले आज चैत ३ गते बिहान साढे ८ बजे आईपीओ बाँडफाँड गर्ने तयारी गरेको जनाएको...

आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक

काठमाडौं — नेपाल राष्ट्र बैंक ले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार विभिन्न देशका मुद्राको खरिद तथा बिक्री दर तय गरिएको हो। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४८...

नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबार

काठमाडौं - नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अन्तर्गत सञ्चालित नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। सोमबार नेप्सेमा प्रति इकाई १०० रुपैयाँ अंकित मूल्यका क्रमसंख्या १ देखि २० करोडसम्मका कुल २० करोड इकाई सूचीकृत भएको हो। उक्त सामूहिक लगानी...

नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकम करिब १२ अर्ब

काठमाडौं – साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६.०७ अंकले घटेर २,७९८.८३ बिन्दुमा पुगेको छ। आज बजारमा ३४५ कम्पनीको ३ करोड ७ लाख ९० हजार कित्ता शेयर किनबेच हुँदा कुल ११ अर्ब ९७...

डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल विवादमा उद्योगीको मागदाबी अस्वीकृत

काठमाडौं — विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ तथा ‘ट्रंक लाइन’ महसुल विवाद सम्बन्धी मुद्दामा उद्योगी व्यवसायीको मागदाबी नपुग्ने निर्णय गरेको छ। आइतबार आयोगले पञ्चकन्या प्लास्टिक र पञ्चकन्या स्टिलले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै उक्त निर्णय गरेको हो। उद्योगी पक्षले नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंक...

सुनको मूल्य बढ्यो, चाँदीको मूल्य घट्यो

काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सोमबारका लागि तोकेको नयाँ मूल्यअनुसार सुनको मूल्यमा सामान्य वृद्धि भएको हो। महासङ्घका अनुसार सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ५०० रुपैयाँ निर्धारण गरिएको...