गृहपृष्ठ›सेयर बजार

सेयर बजार

नेपालको सेयर बजार, नेप्से परिसूचक, कारोबार, सूचीकृत कम्पनी, सार्वजनिक निष्कासन र लगानीसम्बन्धी समाचार तथा विश्लेषण पढ्नुहोस्।

मञ्जुश्री फाइनान्सको शेयरमूल्य समायोजन

काठमाडौं — नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मञ्जुश्री फाइनान्स लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ। लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भोली बूक क्लोज गर्ने…

थप समाचार

स्ट्यान्डर्ड चार्टर्ड बैंकले १६ प्रतिशत नगद लाभांश दिने

काठमाडौं — स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट शेयरधनीलाई १६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव…

मञ्जुश्री फाइनान्स र बरुण हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं — मञ्जुश्री फाइनान्स र बरुण हाइड्रोपावरका शेयरधनीका लागि लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। दुवै कम्पनीले साधारण…

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं — माउन्टेन इनर्जी नेपाल लिमिटेड र बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।…

गुराँस लघुवित्तको साधारणसभा भोलि बस्दै, १० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं — गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको एघारौँ वार्षिक साधारणसभा भोलि कात्तिक १० गते मंगलबार बस्दैछ। धनकुटाको हिलेस्थित कान्जिरोवा मकालु…

दशैँपछि शेयर बजारमा लगानीकर्ताको विश्वास र कारोबारको परीक्षा

दशैँ बिदापछि शेयर बजारमा ब्याजदर, बैंकिङ तरलता र कम्पनीहरूको वित्तीय अवस्थाले लगानीकर्ताको निर्णय प्रभावित गर्ने विश्लेषण।

जिओको आईपीओमा ७७ अर्ब डलरभन्दा बढीको आवेदन, भारतमा नयाँ कीर्तिमान

काठमाडौं — भारतका अर्बपति मुकेश अम्बानीको स्वामित्वमा रहेको जिओ प्लेटफर्म्सको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा ७७ अर्ब अमेरिकी डलरभन्दा बढीको…