बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

भिजन लुम्बिनी ऊर्जाको लाभांश घोषणा

काठमाडौं — भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको असोज ३० गते दिउँसो साढे ३ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ। बैठकले गत आर्थिक वर्ष २०८२/०८३ को लेखापरीक्षण गरिएको वित्तीय विवरण…


विज्ञापनAdvertisement Banner
◷
1 min read

काठमाडौं — भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको असोज ३० गते दिउँसो साढे ३ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ।

बैठकले गत आर्थिक वर्ष २०८२/०८३ को लेखापरीक्षण गरिएको वित्तीय विवरण अनुसारको वितरणयोग्य रकमबाट कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको ३.६८४२ प्रतिशतले हुन आउने ७ करोड ४ लाख ६० हजार ५२६.३२ रुपैयाँ प्रचलित कानून बमोजिम करकट्टी गरी नगद लाभांश (जसमध्ये ०.१८४२ प्रतिशत कर प्रयोजनका लागि विनियोजन हुने) वितरण गर्ने निर्णय गरेको हो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *