नीति

सेयर बजारको संरचनात्मक सुधार र नयाँ कारोबार प्रणालीको प्रतीकात्मक तस्बिर

सेयर बजारमा ठूलो संरचनात्मक परिवर्तनको तयारी: मार्जिन ऋणदेखि अन्तरदिवसीय कारोबार र एनआरएन प्रवेशसम्म

अर्थ मन्त्रालयको २१ बुँदे कार्ययोजनाले ब्रोकरमार्फत मार्जिन ऋण, अन्तरदिवसीय कारोबार, धितोपत्र सापटी, छोटो बिक्री, एनआरएन प्रवेश, नेप्से पुनर्संरचना र संस्थागत लगानी विस्तारको समयसीमा तोकेको छ।

थप समाचार

पूँजी बजार विकासलाई तीव्रता दिन नेप्से र सिडिएससीलाई कार्ययोजना पेश गर्न निर्देशन

काठमाडौं,  नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सार्वजनिक गरेको नेपालको पूँजी बजार विकास मार्गचित्र, २०८३ तथा आर्थिक वर्ष २०८३/८४ को पूँजी…

मर्स्याङ्दीका स्थानीयलाई निःशुल्क बिजुली

लमजुङ, सङ्घीय सरकारले आगामी आर्थिक वर्षदेखि १०० युनिटमाथि पाँच प्रतिशत विद्युत्मा कर लगाउने तयारी गरेका बेला यहाँ मनाङ जिल्लासँग सिमाना…

जनकपुर चुरोट कारखाना: नेपालको औधोगिक नीतिको सफल प्रयोगदेखि संरचनात्मक असफलतासम्म

काठमाडौँ — नेपालको औद्योगिकीकरणको इतिहास अध्ययन गर्दा जनकपुर चुरोट कारखाना लिमिटेड एक निर्णायक उदाहरणका रूपमा देखा पर्छ। कुनै समय राज्यको…