spot_img
25.8 C
Kathmandu
spot_img
Homeवित्तनागरिक लगानी कोष

नागरिक लगानी कोष

तामाकोशी गाउँपालिकामा नागरिक पेन्सन योजना लागू गर्न नागरिक लगानी कोषसँग सहमति

दोलखाको तामाकोशी गाउँपालिका र नागरिक लगानी कोषबीच नागरिक पेन्सन योजना सञ्चालनका लागि समझदारी भएको छ। सम्पन्न सम्झौतामा कोषका निमित्त कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी तथा गाउँपालिकाका अध्यक्ष प्रोणप्रताप केसीले हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार श्रमिक कल्याण कोषमार्फत योजनामा आबद्ध हुने प्रत्येक श्रमिकका लागि गाउँपालिकाले मासिक ५००...