spot_img
25.8 C
Kathmandu
spot_img
Homeवित्तसामाजिक सुरक्षा कोष

सामाजिक सुरक्षा कोष

एसएसएफ र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा उपचारमा विशेष सुविधा

काठमाडौँ स्थित किस्ट शिक्षण अस्पतालले सामाजिक सुरक्षा कोष (एसएसएफ) र कर्मचारी सञ्चय कोष ९पिएफ० मा आबद्ध सेवाग्राहीका लागि उपचार सेवामा विशेष सहुलियत उपलब्ध गराउने व्यवस्था लागू गरेको जनाएको छ। अस्पतालका अनुसार सामाजिक सुरक्षा कोषअन्तर्गत बहिरङ्ग (ओपिडी) तथा भर्ना भई उपचार (आइपिडी) गराउने सेवाग्राहीको उपचार खर्चमध्ये...