इरानद्वारा मध्यपूर्वस्थित अमेरिकी सैन्य बेसहरूमा मिसाइल र ड्रोन आक्रमण, यूएईसहित केही देशले हवाइमार्ग बन्द गरे
काठमाडौं— इरानले मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै मिसाइल तथा ड्रोन आक्रमण सुरु गरेको छ। आक्रमणपछि संयुक्त अरब इमिरेट्स…
