काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्षमा पूर्वराष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठलाई नियुक्त गरेको छ ।
लामो समय नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रहेका श्रेष्ठले खेल जीवनमा उल्लेखनीय योगदान दिनुभएको छ । केही वर्षअघि अन्तरराष्ट्रिय फुटबलबाट सन्यास लिएका उनले...
हङकङलाई पराजित गर्दै नेपाली पुरुष क्रिकेट टिमले एसियाली छनोट प्रतियोगिताको उपाधि जितेको छ ।
सिङ्गापुरस्थित सिङ्गापुर राष्ट्रिय क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा नेपालले हङकङमाथि १९ रनको जित निकाल्दै प्रतियोगिताको उपाधि जितेको हो । वर्षाले प्रभावित बनेको खेलमा नेपालले हङकङलाई डकवर्थ लुइस पद्धतिमा १९ रनले...
एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले ओमानमाथि ८ विकेटको सानदार जित दर्ता गरेको छ। सिंगापुरको सिंगा ओभल मैदानमा आज बिहान सम्पन्न खेलमा ओमानले प्रस्तुत गरेको ९५ रनको सामान्य चुनौतीलाई नेपालले मात्र ९.२ ओभरमा २ विकेट गुमाएर सहजै पूरा गर्यो।
कप्तान रोहित पौडेल...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेलको कीर्तिमानी ब्याटिङको मद्दतमा नेपालले एसियन गेम्स छनोटको समूह चरणको अन्तिम खेलमा मलेसियामाथि १६७ रनको शानदार जित हात पारेको छ।
मलेसियाको फितलो ब्याटिङ
नेपालले प्रस्तुत गरेको २७६ रनको विशाल लक्ष्य पछ्याउने क्रममा मलेसियाले निर्धारित ओभरमा ९ विकेट गुमाएर मात्र...
भारतको गोवामा जारी साफ महिला च्याम्पियनसिप २०२६ अन्तर्गत आज पहिलो सेमिफाइनल खेलमा नेपालले बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दैछ । गोवाको पण्डित जवाहरलाल नेहरू स्टेडियममा केही समयपछि हुने उक्त खेलको लागि आज नेपाली टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले प्लेइङ ११ खेलाडीको नाम सार्वजनिक गरेका छन् । मुख्य...
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकामाथि १२२ रनको फराकिलो जित दर्ता गरेको छ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१७ रनको बलियो योगफल खडा गरेको थियो। नेपालको ब्याटिङमा इशान पाण्डे...