डिफेन्डिङ च्याम्पियन Argentina national football team ले सन् २०२६ को फिफा विश्वकपमा विजयी सुरुवात गरेको छ। बुधबार बिहान अमेरिकाको कान्सास सिटीमा सम्पन्न समूह ‘जे’ अन्तर्गतको पहिलो खेलमा अर्जेन्टिनाले Algeria national football team लाई ३–० गोलअन्तरले पराजित गर्यो।
अर्जेन्टिनाको जितका नायक कप्तान Lionel Messi बने। उनले...
काठमाडौं — विश्कव २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो पहिलो खेलमा अर्जेन्टिनाले सहज जित निकालेको छ । कप्तान लियोनेल मेसीको ह्याट्रिकमा उसले अल्जेरियालाई ३–० ले पराजित गरेको हो ।
छैटौँ विश्वकप खेल्दै इतिहास रचेका मेसीले प्रतियोगिताको पहिलो खेलमा नै आफ्नो प्रभाव देखाउन सफल भए ।...
काठमाडौं — आज सम्पन्न समूह ‘आई’को खेलमा फ्रान्सले सेनेगलाई ३–१ गोल अन्तरले पराजित गरेको छ ।
अमेरिकाको न्यूयोर्कस्थित न्यू जर्सी रङ्गशालामा भएको खेल पहिलो हाफ बराबरीमा टुङ्गिए पनि दोस्रो हाफमा भने दुवैतर्फबाट कूल चार गोल भए ।
खेलको ६६औँ मिनेटमा फ्रान्सका लागि किलियन एम्बाप्पेले गोल गर्दै...
काठमाडौं — फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको विश्वकप विजेता स्पेन र अफ्रिकन राष्ट्र केप भर्डेलबीचको खेल बराबरीमा टुङ्गिएको छ ।
अमेरिकाको एटलान्टास्थित एट्लान्टा रङ्गशालामा सम्पन्न खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा टुङ्गिएको हो ।
सन् २०१० को विश्वकप विजेता स्पेनले...
काठमाडौँ, १ असारः फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘एफ’को खेलमा स्वीडेनले ट्युनिसियामाथि जित निकालेको छ । मेक्सिकोको मोन्टेरे रङ्गशालामा आज भएको खेलमा स्वीडेनले ट्युनिसियामाथि ५-१ गोलको जित निकालेको हो ।
स्वीडेनका लागि यासिन अयारीले दुई गोल गर्दा अलेज्यान्डर इसाक, भिक्टोर ग्योकेरेस र माथिएस स्भानवर्गले समान...
उच्च टिकट मूल्य, भिसा विवाद र राजनीतिक संवेदनशीलताबीच मेक्सिको सिटीको ऐतिहासिक एस्टाडियो एजटेकामा दक्षिण अफ्रिका र आयोजक सह–देश मेक्सिकोबीचको खेलसँगै ४८ टोली सहभागी विश्वकपको सुरुआत भएको छ ।
करिब छ सातासम्म चल्ने यो प्रतियोगिता संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानाडाको संयुक्त आयोजनामा भइरहेको हो ।...