Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपाल बिजयी

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल र अमेरिका बिच भएको खेलमा नेपालका ओपनर कुशल भुर्तेलको शतकको मद्धतले नेपाल ९ विकेटले बिजयी भएको छ । कुशलले ११७ बलमा १२० रनको अविजित शतकीय इनिन्स…


विज्ञापनAdvertisement Banner
1 min read

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल र अमेरिका बिच भएको खेलमा नेपालका ओपनर कुशल भुर्तेलको शतकको मद्धतले नेपाल ९ विकेटले बिजयी भएको छ । कुशलले ११७ बलमा १२० रनको अविजित शतकीय इनिन्स खेले ओडिआईमा उनको यो दोस्रो शतक हो । टस जिती पहिला ब्याटिङ गरेको अमेरिकाले ४३.३ ओभरमा सबै बिकेट गुमाई १९५ रन मात्र बनायो । अमेरिकाले दिएको १९६ को सामान्य लक्ष्य नेपालले ३६.४ ओभरमा भेटायो । बलिङमा नेपालका लागि दीपेन्द्रले ४,सोमपाल कामीले २ तथा सन्दीप लामिछानेले एक र गुल्सन झाले एक विकेट को योगदान दिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/