इन्डियन प्रिमियर लिग मा आज लखनउ सुपर जाइन्ट्स र रोयल च्यालेन्जर्स बैंग्लुर बिच खेल हुदैछ । खेल साँझ ७:४५ बजे इकाना स्टेडियममा हुनेछ । रोयल च्यालेन्जर्स बैंग्लुर १२अंक सहित तालिकाको तेस्रो स्थानमा छ भने लखनउ सुपर जाइन्ट्स ४ अंक सहित तालिकाको अन्तिम स्थानमा छ । आजको खेल जिते रोयल च्यालेन्जर्स बैंग्लुर तालिकाको शिर्ष स्थानमा उक्लने छ । आइपियलमा अहिले सम्म यी दुई टोली ७ खेल खेलेका छन,जसमा रोयल च्यालेन्जर्स बैंग्लुर ५ र लखनउ सुपर जाइन्ट्स २ पटक बिजयी भएका छन । यी दुई टोली बीच भएको पहिलो खेलमा बैंग्लुर बिजयी भएको थियो ।
आइपियलमा आज लखनउ सुपर जाइन्ट्स र रोयल च्यालेन्जर्स बैंग्लुर खेल्दै