इन्डियन प्रिमियर लिग (आइपियल) मा लखनउ सुपर जाइन्ट्स र गुजरात टाइटन्स बिच भएको खेलमा गुजरात टाइटन्स बिजयी भएको छ । टस हारि पहिला ब्याटिङ गरेको लखनउ सुपर जाइन्ट्सले २० ओभरमा ८ विकेट गुमाउदै १६४ रन बनायो । दोस्रो इनिङमा ब्याटिङ सुरु गरेको गुजरात टाइटन्सले १६५ रनको लक्ष्य पछ्याउने क्रममा ३ विकेट गुमाउदै १८.४ ओभरमा लक्ष्य भेटायो । गुजरात टाइटन्सलाई जित दिलाउन शुभम् गिल र जस वटलर को अर्धसतकिय पारि महत्वपुर्ण रह्यो । शुभम् गिलको ५६ रन तथा जस वटलरको ६० रनको योगदान रह्यो ।
लखनउ सुपर जाइन्ट्स विरुद्ध गुजरात टाइटन्स को जित