Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

आइपियलमा आज चेन्नई सुपर किङ्स र कोलकत्ता नाइट राइडर्स खेल्दै

इन्डियन प्रिमियर लिग मा मंगलबार चेन्नई सुपर किङ्स र कोलकत्ता नाइट राइडर्स बिच खेल हुदैछ । खेल साँझ ७.४५ मा हुनेछ । चेन्नई सुपर किङ्स २ अंक सहित तालिकाको नबौ स्थानमा छ…


विज्ञापनAdvertisement Banner
1 min read

इन्डियन प्रिमियर लिग मा मंगलबार चेन्नई सुपर किङ्स र कोलकत्ता नाइट राइडर्स बिच खेल हुदैछ । खेल साँझ ७.४५ मा हुनेछ । चेन्नई सुपर किङ्स २ अंक सहित तालिकाको नबौ स्थानमा छ भने कोलकत्ता नाइट राइडर्स १ अंक सहित तालिकाको अन्तिम स्थानमा छ । जारी प्रतियोगितामा कोलकत्ता नाइट राइडर्सले एक खेल पनि जित्न सकेको छैन भने चेन्नई सुपर किङ्स एक खेलमा मात्र जित हासिल गर्न सफल रहेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/