spot_img
19.1 C
Kathmandu
spot_img
Homeसमाचारखेलकुदआइपियलमा आज मुम्बई इण्डियन्स र पञ्जाब किङ्स खेल्दै

आइपियलमा आज मुम्बई इण्डियन्स र पञ्जाब किङ्स खेल्दै

इन्डियन प्रिमियर लिग मा आज मुम्बई इण्डियन्स र पञ्जाब किङ्स बिच खेल हुदैछ । खेल साँझ ७.४५ बजे वाङखडे स्टेडियममा हुनेछ । पञ्जाब किङ्स चार खेलबाट ७ अंक सहित तालिकाको तेस्रो स्थानमा छ भने मुम्बई इण्डियन्स समान खेलबाट २ अंक सहित तालिकाको नबौ स्थानमा छ । आजको खेल जिते पञ्जाब किङ्स तालिकाको शिर्ष स्थानमा उक्लने छ । मुम्बई इण्डियन्सले आजको खेल जिते तालिकामा २ स्थान सुघार गर्ने छ ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here