Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

आइपियल मा आज राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद बिच खेल हुने

इन्डियन प्रिमियर लिग (आइपियल) मा आज राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद बिच खेल हुदैछ । खेल नेपालि समय अनुसार साँझ ७.४५ बजे राजिब गान्धि अन्तराष्टिय क्रिकेट स्टेडियममा हुनेछ । राजस्थान रोयल्स अंक…


विज्ञापनAdvertisement Banner
1 min read

इन्डियन प्रिमियर लिग (आइपियल) मा आज राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद बिच खेल हुदैछ । खेल नेपालि समय अनुसार साँझ ७.४५ बजे राजिब गान्धि अन्तराष्टिय क्रिकेट स्टेडियममा हुनेछ । राजस्थान रोयल्स अंक तालिकाको ८ अंक सहित शिर्ष स्थानमा छ भने सनराइजर्स हैदराबाद २ अंक सहित सातौ स्थानमा छ । राजस्थान रोयल्स आजको खेल जित्दै शिर्ष स्थानमा अंक दुरि बडाउने लक्ष्य सहित मैदानमा उत्रनेछ भने सनराइजर्स हैदराबाद आजको खेल जित्दै अंक तालिकाको पाँचौ स्थानमा उक्लने लक्ष्यमा हुनेछ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/