इन्डियन प्रिमियर लिग (आइपियल) मा आज राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद बिच खेल हुदैछ । खेल नेपालि समय अनुसार साँझ ७.४५ बजे राजिब गान्धि अन्तराष्टिय क्रिकेट स्टेडियममा हुनेछ । राजस्थान रोयल्स अंक तालिकाको ८ अंक सहित शिर्ष स्थानमा छ भने सनराइजर्स हैदराबाद २ अंक...