आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले स्कटल्याण्डलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा अमेरिकाले स्कटल्याण्डलाई ६ विकेटले पराजित गरेको हो । जितका लागि स्कटल्याण्डले दिएको १७० रनको लक्ष्य पछ्याएको अमेरिकाले २७।१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य...
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल र स्कटल्याण्ड बिच त्रिबि क्रिकेट मैदानमा भएको खेलमा नेपाल बिजयी भएको छ । डा. इसान पाण्डे र कप्तान रोहितकुमार पौडेलको अर्धसतकको मद्धतले नेपाल ६ विकेटले बिजयी भएको छ ।
टस जिती पहिला ब्याटिङ गरेको स्कटल्याण्ड ३९।१ ओभरमा सबै बिकेट...
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल र अमेरिका बिच भएको खेलमा नेपालका ओपनर कुशल भुर्तेलको शतकको मद्धतले नेपाल ९ विकेटले बिजयी भएको छ । कुशलले ११७ बलमा १२० रनको अविजित शतकीय इनिन्स खेले ओडिआईमा उनको यो दोस्रो शतक हो । टस जिती पहिला ब्याटिङ...
काठमाडौँ — आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक श्रृंखलामा नेपालले स्कटल्याण्डसँग स्तब्धकारी हार व्यहोरेको छ। जितको नजिक पुगेर पनि सम्हालिएर खेल्न नसक्दा नेपाल २ रनको झिनो अन्तरले पराजित हुन पुग्यो।
वर्षाले प्रभावित भएपछि डिएलएस पद्धति अनुसार छोट्याइएको खेलमा नेपालले निर्धारित ३९ ओभरमा २२१ रनको संशोधित...
इन्डियन प्रिमियर लिग मा लखनउ सुपर जाइन्ट्स र चेन्नई सुपर किङ्स बिच भएको पहिलो खेलमा चेन्नई सुपर किङ्स बिजयी भएको छ । टस हारि पहिला ब्याटिङ गरेको लखनउ सुपर जाइन्ट्सले २० ओभरमा ८ विकेट गुमाउदै २०३ रन बनायो । दोस्रो इनिङमा ब्याटिङ सुरु गरेको...
इन्डियन प्रिमियर लिग मा आज दुई खेल हुदै छ, पहिलो खेल चेन्नई सुपर किङ्स र लखनउ सुपर जाइन्ट्स बिच ३:४५ बजे हुनेछ । त्यस्तै दास्रो खेल साँझ ७:४५ बजे रोयल च्यालेन्जर्स बैंग्लुर र मुम्बई इण्डियन्स बीच हुनेछ । चेन्नई सुपर किङ्स १० अंक सहित...