Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

आईपियलमा लखनउ सुपर जाइन्ट्स र दिल्ली क्यापिटल खेल्दै

भारतमा जारी आईपियल को पाँचौ दिनको, पहिलो राउण्ड को अन्तिम खेलमा आज लखनउ सुपर जाइन्ट्स र दिल्ली क्यापिटल खेल्दै छन । खेल भारत रत्न श्री अटल बिहारी बास्पेही स्टेडियममा नेपाली समय अनुसार…


विज्ञापनAdvertisement Banner
1 min read

भारतमा जारी आईपियल को पाँचौ दिनको, पहिलो राउण्ड को अन्तिम खेलमा आज लखनउ सुपर जाइन्ट्स र दिल्ली क्यापिटल खेल्दै छन । खेल भारत रत्न श्री अटल बिहारी बास्पेही स्टेडियममा नेपाली समय अनुसार साँझ ७:४५ बजे बाट सुरु हुदैछ । अघिल्लो सस्करणमा दिल्ली क्यापिटलले लखनउ सुपर जाइन्ट्स माथि रोमाञ्चक १ विकेटको जित हासिल गरेको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/