इन्डियन प्रिमियर लिग मा आज लखनउ सुपर जाइन्ट्स र रोयल च्यालेन्जर्स बैंग्लुर बिच खेल हुदैछ । खेल साँझ ७:४५ बजे इकाना स्टेडियममा हुनेछ । रोयल च्यालेन्जर्स बैंग्लुर १२अंक सहित तालिकाको तेस्रो स्थानमा छ भने लखनउ सुपर जाइन्ट्स ४ अंक सहित तालिकाको अन्तिम स्थानमा छ...
नेपालले आईसीसी विश्वकप लिग-२ को घरेलु मैदानमा सम्पन्न श्रृंखलाको अन्तिम भिडन्तमा ओमानमाथि ८१ रनको शानदार जित दर्ता गरेको छ। ओपनर आसिफ शेखको अर्धशतकीय पारी र युवा बलर गुल्सन झाको घातक बलिङको मद्दतले नेपालले यो सफलता हात पारेको हो।
मुख्य खेल विवरण :
ब्याटिङ प्रदर्शनस : त्रिवि...
काठमाडौं — आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) सामु २०१ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४८ ओभर २ बलमा २०० रनमै अलआउट भयो। सुरुआतदेखि नै नियमित अन्तरालमा विकेट गुमाउँदा नेपालको...
युएईले नेपाललाई १२९ रनको लक्ष्य दिएको छ । दोस्रो अन्डर लाइट्स टी २० सिरीजको खेलमा टस हारि ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा १२८ रन बनायो केहीबेर पछि नेपालले जवाफी ब्याटिङ गर्ने छ ।
नेपाल र युएई बीच हुने आजको दोस्रो अन्डर लाइट्स टी २० सिरीजमा मा नेपालले टस जिति बलिङ गर्ने निर्णय गरेको छ । नेपालले आजको खेलमा चार परिवर्तन गरेको छ । अर्जुन साउद, सन्दीप जोरा, बसिर अहमद र शेर मल्ल बाहिरिँदा लोकेश बम, आरिफ शेख,...
इन्डियन प्रिमियर लिग मा आज मुम्बई इण्डियन्स र पञ्जाब किङ्स बिच खेल हुदैछ । खेल साँझ ७.४५ बजे वाङखडे स्टेडियममा हुनेछ । पञ्जाब किङ्स चार खेलबाट ७ अंक सहित तालिकाको तेस्रो स्थानमा छ भने मुम्बई इण्डियन्स समान खेलबाट २ अंक सहित तालिकाको नबौ स्थानमा...