आईसीसी टी २० विश्वकप २०२६ अन्तर्गत को सेमिफाइनल खेल मा आज दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै छन । खेल नेपालि समय अनुसार आज साँझ ७:१५ मा हुनेछ । आजको बिजेता टोलीले फाईनलमा स्थान सुरक्षित गर्ने छ । सुपर आठ को समुह A बाट साउथ अफ्रिका समुह बिजेताका रुपमा सेमिफाईनल प्रबेश गरेको छ भने न्युजिल्याण्ड समुह B बाट उपबिजेता भई सेमिफाईनल प्रवेश गरेको छ ।
टी २० विश्वकप :सेमिफाईनलमा आज दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै