Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

न्युजिल्याण्डलाई १७० को लक्ष्य

भारतमा जारी आईसीसी टी २० विश्वकप अन्तरगत आजको सेमिफाइनल खेल मा दक्षिण अफ्रिका ले न्युजिल्याण्डलाई १७० रनको लक्ष्य दिएको छ । न्युजिल्याण्डले टस जितेर फिल्डिङ रोजे पछि ब्याटिङ को निम्तो पाएको दक्षिण…


विज्ञापनAdvertisement Banner
1 min read

भारतमा जारी आईसीसी टी २० विश्वकप अन्तरगत आजको सेमिफाइनल खेल मा दक्षिण अफ्रिका ले न्युजिल्याण्डलाई १७० रनको लक्ष्य दिएको छ । न्युजिल्याण्डले टस जितेर फिल्डिङ रोजे पछि ब्याटिङ को निम्तो पाएको दक्षिण अफ्रिका ले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १६९ रन बनायो । न्युजिल्याण्डले केही बेरमा जवाफी ब्याटिङ गर्ने छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/