Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

न्युजिल्याण्डले इंग्ल्याण्डलाई दियो १६० रनको लक्ष्य

आईसीसी टी २० विश्वकप अन्तर्गत को इंग्ल्याण्ड र न्युजिल्याण्ड बिचको खेलमा न्युजिल्याण्डले इंग्ल्याण्डलाई १६० को लक्ष्य दिएको छ । टस जिती पहिला ब्याटिङ गरेको न्युजिल्याण्डले ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै…


विज्ञापनAdvertisement Banner
1 min read

आईसीसी टी २० विश्वकप अन्तर्गत को इंग्ल्याण्ड र न्युजिल्याण्ड बिचको खेलमा न्युजिल्याण्डले इंग्ल्याण्डलाई १६० को लक्ष्य दिएको छ । टस जिती पहिला ब्याटिङ गरेको न्युजिल्याण्डले ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १५९ रन बनायो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/