spot_img
19.1 C
Kathmandu
spot_img
Homeसमाचारखेलकुदभारत ले इंग्ल्याण्डलाई दियो २५४ रनको लक्ष्य

भारत ले इंग्ल्याण्डलाई दियो २५४ रनको लक्ष्य

आईसीसी टी २० विश्वकप अन्तर्गत को दोस्रो सेमिफाइनल खेलमा भारत ले इंग्ल्याण्डलाई २५४ रनको लक्ष्य दिएको छ । आज जारी खेलमा निर्धारित २० ओभरमा भारत ले ७ विकेट गुमाई २५३ रन बनाएर इंग्ल्याण्डलाई २५४ रनको लक्ष्य पेस गरेको छ । सुरुवात देखिनै आक्रामक खेल खेलेको भारत ले उत्कृष्ट पारी खल्दै २५३ रनको उच्च स्कोर खडा गरेको छ ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here