Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

आईपियल मा पञ्जाब किङ्स र कोलकत्ता नाइट राइडर्स खेल्दै

इन्डियन प्रिमियर लिग मा आज पञ्जाब किङ्स र कोलकत्ता नाइट राइडर्स खेल्दै छन । खेल नेपाली समय अनुसार ७: ४५ बाट इडन गोडेनमा सुरु हनेछ । गत सस्करणमा पञ्जाब किङ्सले कोलकत्ता नाइट…


विज्ञापनAdvertisement Banner
1 min read

इन्डियन प्रिमियर लिग मा आज पञ्जाब किङ्स र कोलकत्ता नाइट राइडर्स खेल्दै छन । खेल नेपाली समय अनुसार ७: ४५ बाट इडन गोडेनमा सुरु हनेछ । गत सस्करणमा पञ्जाब किङ्सले कोलकत्ता नाइट राइडर्स लाई जितेको थियो । दुई खेलबाट पञ्जाब किङ्स ४ अंक सहित चौथो स्थानमा र कोलकत्ता नाइट राइडर्स जित बिहिन हुदै नबौ स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/