Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

आईपियलमा लखनउ सुपर जाइन्ट्स र गुजरात टाइटन्स तथा मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बैंग्लुर बिच खेल हुदै

इन्डियन प्रिमियर लिग मा लखनउ सुपर जाइन्ट्स र गुजरात टाइटन्स बिच तथा मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बैंग्लुर बिच खेल हुदै छ । पहिलो खेल लखनउ सुपर जाइन्ट्स र गुजरात टाइटन्स बीच…


विज्ञापनAdvertisement Banner
1 min read

इन्डियन प्रिमियर लिग मा लखनउ सुपर जाइन्ट्स र गुजरात टाइटन्स बिच तथा मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बैंग्लुर बिच खेल हुदै छ । पहिलो खेल लखनउ सुपर जाइन्ट्स र गुजरात टाइटन्स बीच ३:४५ बजे हुदै छ । लखनउ सुपर जाइन्ट्स ४ अंक सहित अंक तालिकाको पाँचौ स्थानमा छ भने गुजरात टाइटन्स २ अंक सहित तालिकाको सातौ स्थानमा छ । त्यस्तै दोस्रो खेल मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बैंग्लुर बीच ७:४५ मा हुने छ । रोयल च्यालेन्जर्स बैंग्लुर ४ अंक सहित तालिकाको तेस्रो स्थानमा छ भने मुम्बई इण्डियन्स २ अंक आठौ स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/