Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

रसुवाबाट सम्पर्कविहीन भन्सार अधिकृत शर्मा गोरखामा मृत भेटिए

काठमाडौं - रसुवाको टिमुरेस्थित भन्सार कार्यालयका अधिकृत नकुल शर्मा मृत अवस्थामा भेटिएका छन्। रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएका शर्माको शव गोरखातर्फ त्रिशूली नदीको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – रसुवाको टिमुरेस्थित भन्सार कार्यालयका अधिकृत नकुल शर्मा मृत अवस्थामा भेटिएका छन्।

रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएका शर्माको शव गोरखातर्फ त्रिशूली नदीको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठका अनुसार शर्माको शव त्रिशूली नदीको तटीय क्षेत्रमा भेटिएको हो।

शर्मा हुम्लाको ताजाकोट गाउँपालिका–२ का स्थानीय हुन्। उनको शवको पोस्टमार्टमपछि परिवारले बुझेका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/