Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

हिमालयन रिइन्स्योरेन्सकी सिईओ उपासना पौडेल पक्राउ

काठमाडौं - हिमालयन रिइन्स्योरेन्स इन्स्योरेन्स कम्पनीकी प्रमुख कार्यकारी अधिकृत(सिईओं) उपासना पौडेललाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार बबरमहलबाट पक्राउ गरिएको सीआईबीले प्रकाउ गरेको हो । बीमा ऐन २०७९ अनुसारको कसुरमा अनुसन्धानका लागि…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – हिमालयन रिइन्स्योरेन्स इन्स्योरेन्स कम्पनीकी प्रमुख कार्यकारी अधिकृत(सिईओं) उपासना पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार बबरमहलबाट पक्राउ गरिएको सीआईबीले प्रकाउ गरेको हो ।

बीमा ऐन २०७९ अनुसारको कसुरमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ। पौडेल काठमाडौंको दक्षिणकाली नगरपालिका–३ मा बस्दै आएकी थिइन् । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/