Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

आर्थिक सहयोग माग्दै सरकारले दियो खाता नम्बर

काठमाडौं — सरकारले रसुवा बाढीपछि राहत र उद्धारका लागि आर्थिक सहयोग अपिल गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमार्फत आर्थिक सहयोग गर्न अपिल गरिएको…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — सरकारले रसुवा बाढीपछि राहत र उद्धारका लागि आर्थिक सहयोग अपिल गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमार्फत आर्थिक सहयोग गर्न अपिल गरिएको हो।

सहयोग रकम जम्मा गर्न विभिन्न आठ वटा बैंकको खाता नम्बर दिइएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/