Saturday, August 15, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

शेरबहादुर देउवा आज स्वदेश फर्किंदै

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज करिब ६ महिनापछि स्वदेश फर्किंदैछन्। उनी बिहीबार मध्याह्न १२:३० बजे थाई एयरवेजमार्फत काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ। कांग्रेसको संस्थापनइतर समूहले त्रिभुवन अन्तर्राष्ट्रिय…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज करिब ६ महिनापछि स्वदेश फर्किंदैछन्। उनी बिहीबार मध्याह्न १२:३० बजे थाई एयरवेजमार्फत काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ।

कांग्रेसको संस्थापनइतर समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहित उनको स्वागत गर्ने तयारी गरेको जनाएको छ।

स्वदेश फर्किएपछि देउवा शुक्रबार सुकेधारामा हुने संस्थापनइतर समूहको राष्ट्रिय भेलामा सहभागी हुनेछन्। तीन दिनसम्म चल्ने उक्त भेलामा करिब ५ हजार नेता–कार्यकर्ताको सहभागिता रहने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/