
सरकारले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा निर्मल कुमार उप्रेती लाई नियुक्त गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्मल कुमार उप्रेतीलाई वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन ।






Leave a Reply