
सरकारले सुकुमवासीहरूको स्थाई रुपमा समष्या समाघान गर्ने भन्दै सुकुमवासी बस्तिमा डोजर चलायो । सरकारले सुकुमवासीहरूको व्यवस्थापनका गर्नका लागि दिएको १ सय दिनको समय गुज्रिसकेको छ ,तर समष्या जिउका तिउ रहेको सुकुमवासीको भनाई छ ।
आज माइतीघरमा जम्मा भएका सुकुमवासीहरूको आवाज थियो ,डोजर आतकं बन्द गर , बस्ति हटाउने तथा गरिब माथिको अन्याय बन्द गर, होइ सरकार होइ मेरो लोकतन्त्र खोइ, जनता मार्न पाइदैन यस्तो सरकार चाहिदैन , नेताको घर ठिक गरिबको टहरा बेठिक , उठिवासको अन्य समानताको सुरुवात , उठीबास गर्ने सरकार मुर्दाबाद जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर पर्दसन गरेका थिए ।






Leave a Reply