spot_img
25.1 C
Kathmandu
spot_img
Homeसमाचारयुनाइटेड मोदी हाइड्रोपावरको सीईओमा मनिष पाण्डे नियुक्त

युनाइटेड मोदी हाइड्रोपावरको सीईओमा मनिष पाण्डे नियुक्त

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनिष पाण्डे नियुक्त भएका छन्।

कम्पनीको साउन ५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीमा हाल प्रबन्ध सञ्चालन नभएको हुँदा कम्पनीको नियमावलीको नियम ३६ बमोजिम मनिष पाण्डेलाई सीईओ पदमा नियुक्त गरेको हो।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here