Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

बिल लिनेलाई दैनिक लखपति, मासिक १०–१० लाख पुरस्कार

काठमाडौं , सरकारले रु. १०० वा सोभन्दा बढीको खरिदमा नगद वा अनलाइन भुक्तानी गरी बिल लिने उपभोक्तालाई प्रोत्साहन गर्न नयाँ योजना ल्याएको छ। यसअन्तर्गत हरेक दिन एक जना बिल लिने नागरिकलाई लखपति…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं , सरकारले रु. १०० वा सोभन्दा बढीको खरिदमा नगद वा अनलाइन भुक्तानी गरी बिल लिने उपभोक्तालाई प्रोत्साहन गर्न नयाँ योजना ल्याएको छ। यसअन्तर्गत हरेक दिन एक जना बिल लिने नागरिकलाई लखपति बनाइने तथा प्रत्येक महिना दुई जनालाई जनही रु. १० लाख पुरस्कार प्रदान गरिनेछ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/