spot_img
19.1 C
Kathmandu
spot_img
Homeसमाचारनागरिक उड्ड्ययन प्राधिकरणमा ७५ कर्मचारीको माग

नागरिक उड्ड्ययन प्राधिकरणमा ७५ कर्मचारीको माग

काठमाडौं – नेपाल नागरिक उड्ड्ययन प्राधिकरण ले विभिन्न पदहरूमा ७५ जना कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरेको छ।

प्राधिकरणले प्रबन्धक, उपप्रबन्धक, वरिष्ठ अधिकृत, अधिकृत, वरिष्ठ सहायक तथा सहायक पदहरूमा रिक्त स्थान पूर्ति गर्न आवेदन माग गरेको हो।

तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकले अनलाइन माध्यमबाट चैत २६ गतेसम्म आवेदन दिन सक्नेछन्। साथै, दोब्बर दस्तूर तिरेर वैशाख ३ गतेसम्म पनि आवेदन दिन सकिने प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार भर्ना प्रक्रिया खुला प्रतिस्पर्धाका आधारमा सञ्चालन हुनेछ। इच्छुक उम्मेदवारलाई समयमै आवेदन दिन आग्रह गरिएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here