Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

तनहुँ क्षेत्र नम्बर १ रास्वपा उपसभापति डा स्वर्णिम वाग्ले निर्वाचित

नहुँ क्षेत्र नम्बर १ रास्वपा उपसभापति डा स्वर्णिम वाग्ले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई २१ ह्जार ८०९ मत अन्तरले पछि पार्दै वाग्ले विजयी भएका…


विज्ञापनAdvertisement Banner
1 min read

नहुँ क्षेत्र नम्बर १ रास्वपा उपसभापति डा स्वर्णिम वाग्ले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई २१ ह्जार ८०९ मत अन्तरले पछि पार्दै वाग्ले विजयी भएका हुन् । डा स्वर्णिम वाग्लेले ३८ हजार ४० मत प्राप्त गरेका छन ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/