Thursday, July 30, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

काठमाडौं–८ मा रास्वपाका विराज भक्त श्रेष्ठ को फराकिलो जित

काठमाडौं – प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विराज भक्त श्रेष्ठ विजयी भएका छन्। अन्तिम मतपरिणाम अनुसार श्रेष्ठले २४ हजार ५ सय…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विराज भक्त श्रेष्ठ विजयी भएका छन्।

अन्तिम मतपरिणाम अनुसार श्रेष्ठले २४ हजार ५ सय ९२ मत प्राप्त गर्दै शानदार जित हासिल गरेका हुन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी सुमन सायमी लाई २१ हजारभन्दा बढीको फराकिलो मतान्तरले पछि पार्दै स्पष्ट विजय हासिल गरेका छन्।

मतपरिणाम अनुसार दोस्रो स्थानमा रहेका नेपाली कम्युनिष्ट पार्टी का उम्मेदवार सायमीले ३ हजार २ सय १७ मत प्राप्त गरे। त्यस्तै सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी सपना राजभण्डारी ले २ हजार ८ सय ३५ मत प्राप्त गरिन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/