spot_img
19.1 C
Kathmandu
spot_img
Homeसमाचारकाठमाडौँ–६ मा शिशिर खनाल विजयी

काठमाडौँ–६ मा शिशिर खनाल विजयी

काठमाडौँ – प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्।

शुक्रबार सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार कुल ४३ हजार ८६३ मत गणना हुँदा खनालले २७ हजार ७१९ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस का उम्मेदवार सबुज बनिया ले ६ हजार ६४७ मत प्राप्त गरेका छन्। त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार अमन मास्के ले ४ हजार ३७३ मत पाएका छन्।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here