Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहद्वारा मतदान

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गरेका छन्। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट उनले आफ्नो मताधिकार प्रयोग गरेका हुन्। मतदानका क्रममा उनी बिहानै मतदान…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गरेका छन्।

सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट उनले आफ्नो मताधिकार प्रयोग गरेका हुन्। मतदानका क्रममा उनी बिहानै मतदान केन्द्र पुगेका थिए।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/