Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

निर्वाचनको तयारी अन्तिम चरणमा

भोलि हुन गई रहेको प्रतिनिधि सभा सदष्य निर्वाचनका लागि तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले बताएको छ । निर्वाचनका लागि आवश्यक सामाग्री सम्बन्धित मतदान स्थल मा पुराई सकिएको छ । निर्वाचनलाई स्वच्छ,…


विज्ञापनAdvertisement Banner
1 min read

भोलि हुन गई रहेको प्रतिनिधि सभा सदष्य निर्वाचनका लागि तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले बताएको छ । निर्वाचनका लागि आवश्यक सामाग्री सम्बन्धित मतदान स्थल मा पुराई सकिएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, धाँधलीरहित र भयमुक्त वातावरणमा सम्पन्न गर्न आम नागरिकमा निर्वाचन अयोगले अपिल गरेको छ , त्यस्तै मतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुन समेत अपिल गरेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/