spot_img
19.1 C
Kathmandu
spot_img
Homeसमाचारलमजुङमा १ सय ९३ मतदान केन्द्र रहने

लमजुङमा १ सय ९३ मतदान केन्द्र रहने

आसन्न प्रतिनिधि सभा निर्वाचनमा लमजुङमा एक अस्थायीसहित १ सय ३० मतदान स्थल रहने छ ,भने १ सय ९३ मतदान केन्द्र हुने छ। एउटा मतदान केन्द्रमा २ देखि ३ जनासम्म स्वंयमसेवक खटिनेछन् । त्यस्तै एउटा मतदान केन्द्रमा ६ जनाका दरले कर्मचारी खटिने छन । ३ सय भन्दा कम मतदाता रहेको मतदान केन्द्रमा एक जना सहायक कर्मचारी कटौती भई ५ जना कर्मचारी खटिने छन् । मतदानका लागि जम्मा १ हजार १ सय ५० जना कर्मचारी खटिनेछन् । लमजुङमा ५ ओटा मतदान केन्द्रमा ३ सय भन्दा कम मतदाता रहेका छन् । लम्जुङमा एउटा मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here