Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

प्रतिनिधिसभा निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा

सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा दिएको छ । निर्वाचन आयोगले पनि प्रतिनिधिसभा निर्वाचनलाई तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको थियो । मंगलबार बसेको…


विज्ञापनAdvertisement Banner
1 min read

सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा दिएको छ । निर्वाचन आयोगले पनि प्रतिनिधिसभा निर्वाचनलाई तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको थियो । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले फागुन २०, २१ र २२ गतेलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/