Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

विन नेपाल लघुवित्तको कार्यवाहक अध्यक्षको जिम्मेवारी जोशीलाई

काठमाडौं — विन नेपाल लघुवित्तको कार्यवाहक अध्यक्षको जिम्मेवारी कुमार राज जोशीलाई दिइएको छ । जेठ ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अध्यक्ष डा. मदन गोपाल श्रेष्ठ वैदेशिक भ्रमणमा जान लागेकाले नफर्केसम्म…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — विन नेपाल लघुवित्तको कार्यवाहक अध्यक्षको जिम्मेवारी कुमार राज जोशीलाई दिइएको छ ।

जेठ ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अध्यक्ष डा. मदन गोपाल श्रेष्ठ वैदेशिक भ्रमणमा जान लागेकाले नफर्केसम्म कार्यवाहक अध्यक्षको जिम्मेवारी जोशीलाई दिने निर्णय गरेको हो।

अध्यक्ष श्रेष्ठ व्यक्तिगत कार्यका लागि वैदेशिक भ्रमणमा जान लागेको जानकारी पनि कम्पनीले दिएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/