Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

मानुषी लघुवित्तको कामु सीईओमा कमल श्रेष्ठ नियुक्त

काठमाडौं - मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कमल श्रेष्ठ नियुक्त भएका छन्। कम्पनीको सीईओ शोभा बज्राचार्यको दुई वर्षे कार्यकाल आज असार ३२ गतेबाट समाप्त भएको…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कमल श्रेष्ठ नियुक्त भएका छन्।

कम्पनीको सीईओ शोभा बज्राचार्यको दुई वर्षे कार्यकाल आज असार ३२ गतेबाट समाप्त भएको छ। मानुषी लघुवित्त, युनिक नेपाल लघुवित्त र जीवन विकास लघुवित्त मर्जरको प्रक्रियामा रहेकाले एकीकृत कारोबार नभएसम्मका लागि सीईओ नियुक्त गरिएको हो।

कम्पनीकै विभागीय प्रमुख तथा वरिष्ठ प्रबन्धक कमल श्रेष्ठलाई मर्जर भई एकीकृत कारोबार नभएसम्मका लागि मानुषी लघुवित्तको कामु सीईओ र कम्पनी सचिवको जिम्मेवारी दिइएको हो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/