काठमाडौं — नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारी पूरा गरेको छ। आर्थिक अनुसन्धान विभागले तयार पारेको मस्यौदामाथि व्यवस्थापन तहमा छलफल भइरहेको छ भने त्यसको स्वीकृतिपछि सञ्चालक समितिबाट अन्तिम निर्णय गरी आजै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी...
काठमाडौं — नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज पनि ४५ अर्ब रुपैयाँ बराबरको एकवर्षे ऋणपत्र जारी गर्ने भएको छ।
केन्द्रीय बैंकले अनलाइन बोलकबोलमार्फत ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ख’ जारी गर्न लागेको हो। उक्त ऋणपत्रको साँवा भुक्तानी २०८४ असार १७...
काठमाडौं — ऋण असुलीको प्रयास पटक–पटक असफल भएपछि नेपाल बैंकले सिन्धुपाल्चोकस्थित भोटेकोसी हेली रिसोर्ट एन्ड स्पा लिमिटेडको धितो सम्पत्ति पुनः लिलामीमा राखेको छ। बैंकले तेस्रो पटक सार्वजनिक सूचना जारी गर्दै करिब ३५ रोपनी जग्गा, त्यसमा निर्माण गरिएका भवन तथा रिसोर्टसँग सम्बन्धित सम्पूर्ण स्थायी संरचना...
काठमाडौं — तीन लघुवित्त गाभ्ने अन्तिम तयारीमा पुगेको छ ।जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तले एक आपसमा मर्जरको लागि स्वाप रेसियो तय गरेका छन् ।
जीवन विकास लघुवित्तको हिजो असार १० गते सम्पन्न विशेष साधारणसभाले स्वाप रेसियो पारित गरेको हो।
सम्झौता अनुसार जीवन...
काठमाडौं — नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मुलुकको बैंकिङ तथा वित्तीय प्रणालीमा सम्भावित संकट उत्पन्न भए त्यसको तत्काल समाधानका लागि राष्ट्र बैंकलाई विशेष र निर्णायक अधिकार आवश्यक रहेको बताएका छन्। वित्तीय क्षेत्रको स्थायित्व र निक्षेपकर्ताको हित संरक्षणका लागि केन्द्रीय बैंकले द्रुत निर्णय...
काठमाडौं — नेपाल राष्ट्र बैंकले वित्तीय सेवाको क्षेत्रमा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले नयाँ प्रविधि तथा नवप्रवर्तनमूलक उत्पादन र सेवाहरूको नियन्त्रित परीक्षण गर्न सकिने व्यवस्था सहित ‘रेगुलेटरी स्यान्डबक्स’ निर्देशिका जारी गरेको छ ।
वित्तीय क्षेत्रमा तीव्र गतिमा विकसित हुँदै गइरहेका प्रविधिहरूलाई सुरक्षित र व्यवस्थित ढंगले परीक्षण...