काठमाडौं - चालु आर्थिक वर्ष २०८२।०८३ को ११ महिनामा वाणिज्य बैंकले साढे ६४ अर्ब मुनाफा आर्जन गर्ने सफल भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्याङ्क अनुसार २० वाणिज्य बैंकहरुले ६४ अर्ब ५६ करोड ३६ लाख ८० हजार...
काठमाडौं - नेपाल राष्ट्र बैंकअन्तर्गतको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंक तथा वित्तीय संस्थालाई आफूसँग रहेका निष्क्रिय खातालाई न्यून गर्ने सम्बन्धमा कार्ययोजना बनाएर २०८३ पुस मसान्तसम्ममा लागू गर्नुपर्ने निर्देशन दिएको छ ।
राष्ट्र बैंकले इजाजतपत्रप्राप्त ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक र...
काठमाडौं, नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा संस्थाको सबलताका आधारमा शेयर धितो कर्जा सीमा निर्धारण हुने नीतिगत व्यवस्था गर्ने भएको छ। नेपाल राष्ट्र बैंकले आजै सार्वजनिक गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा उक्त व्यवस्था उल्लेख गरिएको हो।
कर्जाको सुरक्षण स्वरुप व्यक्तिगत जमानीबाट असिमित दायित्व सिर्जना...
काठमाडौं , नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाको सञ्चालन खर्च घटाई त्यसको प्रत्यक्ष लाभ ग्राहकसम्म पुर्याउने नीति लिएको छ।
मौद्रिक नीतिअनुसार वित्तीय क्षेत्र सुधारलाई अघि बढाउँदै बैंक तथा वित्तीय संस्थाको शाखा व्यवस्थापनलाई थप प्रभावकारी बनाइनेछ। साथै डिजिटल...
काठमाडौं — साता कारोबारको दोस्रो दिन सोमबार नेप्से २४.५७ अंकले बढेर २६५१.६८ विन्दुमा कायम हुँदा ४ अर्ब ४० करोड ७ लाख ५२ हजा रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
यस दिन ३५२ सूचीकृत कम्पनीहरूको ९ लाख १९ हजार ४५२ कित्ता शेयर ७२ हजार २२ पटक...
काठमाडौं, नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने विपन्न वर्ग तथा अन्य निर्देशित कर्जाको न्यूनतम सीमा पुनरावलोकन गरेको छ।
आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकले २०८३ पुस मसान्तदेखि लागू हुने गरी “क” वर्गका वाणिज्य बैंकहरूले आफ्नो...