spot_img
25 C
Kathmandu
spot_img
Homeवित्तबैंक/वित्त

बैंक/वित्त

जनउत्थान सामुदायिक लघुवित्तद्वारा व्यवसायिक बाख्रा पालन तथा वित्तीय साक्षरता तालिम सम्पन्न

बर्दिया, ठाकुरबावा । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, ठाकुरबावा शाखाको आयोजनामा महिला उद्यमशीलता, व्यवसाय व्यवस्थापन तथा हरित रोजगारी कार्यक्रम अन्तर्गत एकदिने व्यवसायिक बाख्रा पालन तालिम तथा बैंकिङ समुदायका सदस्यहरूका लागि वित्तीय साक्षरता तालिम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा शाखा अधिकृत ईन्द्र बहादुर चौधरीले संस्थागत...

अब बैंकका सीईओ पद तीन महिनाभन्दा बढी खाली राख्न नपाइने, अरु केके छन् नयाँ व्यवस्था?

काठमाडौं — नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लगायत उच्च व्यवस्थापकीय पद लामो समयसम्म खाली राख्न नपाइने व्यवस्था प्रस्ताव गरेको छ। नयाँ मस्यौदा अनुसार यस्ता पद रिक्त भएको तीन महिनाभित्र अनिवार्य रूपमा पदपूर्ति गरिसक्नुपर्ने भएको छ। राष्ट्र बैंकले बैंक तथा...

ब्याजदर सस्तिएसँगै ऋण लिएर घर बनाउने बढे, कुन बैंकले कति दिए व्यक्तिगत आवासीय कर्जा ?

काठमाडौं — पछिल्ला वर्षहरूमा बैंक तथा वित्तीय संस्थाबाट व्यक्तिगत आवासीय घर निर्माणका लागि कर्जाको प्रवाह तीव्र रूपमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैङ्कको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को बैशाख मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरूले व्यक्तिगत आवासीय घर कर्जामा ३ खर्ब ६० अर्ब...

विकास बैंकको नाफा ६ अर्ब २८ करोड: अग्रस्थानमा गरिमा र मुक्तिनाथ, १७ मध्य कुनले कति कमाए ?

काठमाडौं — चालु आर्थिक वर्ष २०८२।०८३ को १० महिनामा विकास बैंकहरुले ६ अर्बभन्दा धेरै नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार हाल सञ्चालनमा रहेका १७ विकास बैंकले चालु आर्थिक वर्षको बैशाख मसान्तसम्मको अवधिमा ६ अर्ब २८ करोड ६८ लाख रुपैयाँ नाफा...

वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुनको कति ?

काठमाडौं — वाणिज्य बैंकहरूले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गर्दै अधिकांश बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। असार १ गतेदेखि लागू हुने गरी व्यक्तिगत तथा संस्थागत दुवै प्रकारका मुद्दती निक्षेपमा ब्याजदर कटौती गरिएको हो। नेपालका २० वाणिज्य बैंकहरूको औसत व्यक्तिगत मुद्दती निक्षेप ब्याजदर असारमा...

१० महिनामा वाणिज्य बैंकको नाफा साढे ५६ अर्ब, नबिल अग्रस्थानमा हुँदा आक्रामक कुमारी, पुछारमा एनआईसी

काठमाडौं — चालु आर्थिक वर्ष २०८२।०८३ को १० महिनामा वाणिज्य बैंकले झण्डै साढे ५६ अर्ब मुनाफा आर्जन गर्ने सफल भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको बैशाख मसान्तसम्मको तथ्याङ्क अनुसार २० वाणिज्य बैंकहरुले ५६ अर्ब ४७ करोड ५० लाख ३...