काँक्रेविहार (सुर्खेत), २१ जेठ : सङ्घ सरकारको सहकार्यमा कर्णाली प्रदेशले सार्वजनिक निजी साझेदारीमा २० मेगावाटसम्मको जलविद्युत् आयोजना आफँैले निर्माण गर्ने भएको छ ।
‘कर्णालीको पानी–जनताको लगानी’ अभियानअन्तर्गत निर्माण हुने २० मेघावाटसम्मका जलविद्युत् आयोजना कर्णालीवासीकै सेयर लगानीबाट गर्ने प्रदेशका मुख्यमन्त्री यज्ञराज जोसीले जानकारी दिनुभयो । डोल्पामा...
काठमाडौं — नेपाल राष्ट्र बैंकले एक वित्तीय सचेतना सन्देश जारी गर्दै मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएमा सम्बन्धित वित्तीय सेवा प्रदायकलाई तत्काल जानकारी दिन आग्रह गरेको छ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र भुक्तानी सेवा प्रदायकले प्रदान...
नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीको अवकाश कोषको व्यवस्थापन गर्नेसम्बन्धी सम्झौता भएको छ ।
सम्झौतामा योगदानमा आधारित भए/नभएको उपदान कोष तथा अतिरिक्त अवकाश कोषको व्यवस्थापन गर्ने, गराउने व्यवस्था रहेको छ । बैंकका कर्मचारीहरूले कोषमा जम्मा भएको रकममा नागरिक लगानी कोष ऐन, नियम,...
काठमाडौं — आर्थिक बर्ष २०८२ पुससम्म निक्षेप तथा कर्जा सुरक्षण कोषको सम्पत्ति ३४ अर्ब ७० करोड रुपैयाा पुगेको छ। आर्थिक बर्ष २०८१र८२ को आर्थिक सुरक्षणले यस्तो देखाएको हो ।
साथै यस कोषले २०८२ फागुनसम्म विभिन्न ५५ बैङ्क तथा वित्तीय संस्थामा रहेका ५ करोड १८ लाख...
काठमाडौं — सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको जेठ १२ गते बसेको सञ्चालक समितिको बैठकले असार ३ गते बुधबार बैंकको दरबारमार्गस्थित आफ्नै मुख्य कार्यालयमा बिहान ९ बजे आठौं विशेष साधारणसभा बोलाएको छ।
उक्त सभाले १०० रुपैयाँका दरले २ अर्ब रुपैयाँ बराबरको ‘७.५ प्रतिशत सिटिजन्स अविमोच्य असञ्चिति अग्राधिकार...
काठमाडौं — नेपाल राष्ट्र बैंक ले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर सम्बन्धी व्यवस्थालाई स्पष्ट पारेको छ । केन्द्रीय बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनामूलक सन्देश जारी गर्दै कर्जाको ब्याजदर स्थिर वा परिवर्तनशील दुवै प्रकारको हुन सक्ने जनाएको हो।
राष्ट्र...