बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

हिमालयन लघुवित्तकी सञ्चालक सुनिता आचार्यले दिइन् राजीनामा

काठमाडौं — हिमालयन लघुवित्त वित्तीय संस्थाकी सञ्चालक सुनिता आचार्यले सञ्चालक पदबाट राजीनामा दिएकी छन्। सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालकका रूपमा प्रतिनिधित्व गर्दै आएकी आचार्यले व्यक्तिगत कारण देखाउँदै असोज १८ गते सञ्चालक पदबाट राजीनामा…


विज्ञापनAdvertisement Banner
◷
1 min read

काठमाडौं — हिमालयन लघुवित्त वित्तीय संस्थाकी सञ्चालक सुनिता आचार्यले सञ्चालक पदबाट राजीनामा दिएकी छन्।

सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालकका रूपमा प्रतिनिधित्व गर्दै आएकी आचार्यले व्यक्तिगत कारण देखाउँदै असोज १८ गते सञ्चालक पदबाट राजीनामा दिएकी हुन्।

उनले दिएको राजीनामा संस्थाको सञ्चालक समितिको असोज १९ गते बसेको २६०औँ बैठकले स्वीकृत गरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *