काठमाडौं - पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेड ले आज फागुन १२ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ। कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको शेयर बाँडफाँड सम्पन्न गरेपछि अब सर्वसाधारणका लागि...
काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ १२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७२ पैसा कायम गरिएको छ।
त्यसैगरी, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ४ पैसा...
काठमाडौँ - कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिले दैनिक रूपमा सार्वजनिक गर्ने मूल्यसूचीअनुसार तरकारी, फलफूल, मसला तथा माछामासुको मूल्यमा विविधता देखिएको छ।
समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) रु...
काठमाडौँ – अपोलो हाइड्रोपावरले सोमबारदेखि प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सेयर (आईपीओ) खुलाएको छ। कम्पनीले ४७ करोड रुपैयाँको पुँजीको ३० प्रतिशत अर्थात् १४ लाख १० हजार कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्ने योजना बनाएको छ।
जसमध्ये ४ लाख ७० हजार कित्ता सेयर...
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजारमा सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक २ दशमलव ४१ अंकले बढेर २ हजार ६१६ दशमलव ९७ विन्दुमा पुगेको छ। यद्यपि बजार सूचक उकालो लागे पनि कुल कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
यस दिन...
काठमाडौं – मानुषी लघुवित्त वित्तीय संस्था ले आज (११ फाल्गुन २०८२) देखि संस्थापक समूहअन्तर्गतको शेयर बिक्री खुला गरेको छ। संस्थाले कुल ६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको जनाएको छ।
कम्पनीका अनुसार उक्त शेयर खरिदका लागि इच्छुक व्यक्ति तथा योग्य कम्पनीहरूले आवेदन दिन सक्नेछन्। बिक्रीमा...