Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सुनचाँदीको भाउ बढ्यो, सुन प्रतितोला ३ लाख ९ हजार ९०० रुपैयाँ

काठमाडौं - नेपाली बजारमा आज चैत ३ गते सुन तथा चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ४०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य प्रतितोला…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – नेपाली बजारमा आज चैत ३ गते सुन तथा चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ४०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य प्रतितोला ७० रुपैयाँले वृद्धि भएको छ।

आज छापावाला सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ९०० रुपैयाँ कायम भएको छ। यसअघि अघिल्लो दिन सुन प्रतितोला ३ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ हजार ३३५ रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार २६५ रुपैयाँमा किनबेच भएको थियो।

हाल अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/